दफा ६
विश्वविद्यालयका पदाधिकारीहरु
विश्वविद्यालयमा देहाय बमोजिमका पदाधिकारीहरु रहनेछन्ः–
(क) कुलपति,
(ख) सह–कुलपति,
(ग) उप–कुलपति,
(घ) रजिष्ट्रार,
(ङ) डीन,
(च) सेवा आयोगको अध्यक्ष
(छ) तोकिएका वा अन्य पदाधिकारीहरु
पूर्वाञ्चल विश्वविद्यालय ऐन, २०५०